एनआरएन बेलिज्यम (युरोप) द्वारा रौतहटको शीतलहर पीडितलाई ४ सय पिस ब्लैकेट सहयोग ।

Published On: Tuesday, February 13, 2018 | Source: NRNA BELGIUM
तराईमा शीतलहरबाट दर्जनौं भन्दा बढीको संख्यामा ज्यान गुमाउनु परेको तथा ठूलो सँख्यामा प्रभावित भैराखेको अवस्थामा एनआरएन बेल्जियमको आव्हानमा १ हजार ६ सय १२ बाह्र रूपैया युरो नेपाली २ लाख आर्थिक सहयोग गरि पठाउनु भएको छ ।
गैर अवासीय नेपाली संघ बेल्जियमका सम्पूर्ण परिवार एवं सहयोगी हृदय र मन भएको महान व्यक्तित्वहरुमा हार्दिक अभार प्रकट सहित गर्न चाहन्छु ।

यस सराहनीय काममा आफ्नो धेरै व्यस्तता भएपनि अमुल्य समय दिई सहयोग राशि संकलन गर्नु भएको सहजकर्ता दाइ समाजसेवी हाम्रो क्लब बेल्जियम अध्यक्ष रमेश कंडेल, आदरनीय एनआर बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाल, प्रवक्ता दीपेन्द्र के.सी. र महासचिव आडमाया लामा ज्यूलाई हृदय देखि धन्यवाद ।
यो सराहनीय कार्य गर्न मलाई मौका दिनु हुनु भएकोमा सबै सहयोग हृदय प्रति अभारी छु ।