News

  • Home
  • News
  • एनआरएनए बेल्जियमले अप्रिल 15 मा लुभेनमा नेपाली मेलाको आयोजना गर्ने

एनआरएनए बेल्जियमले अप्रिल 15 मा लुभेनमा नेपाली मेलाको आयोजना गर्ने



 

गैर आबासीय नेपाली संघ बेल्जियमले संघका केन्द्रीय पदाधिकारीहरु र कार्यसमिती सदस्यहरुको उपस्थितिमा बिशेष बैठक गर्दै  नेपाली कला सन्स्कृतिको संरक्षण र देशमा पर्यटन प्रबर्धनका लागि आगामी अप्रिल 15 गते बेल्जियमको लुभेन शहरमा उपाध्यक्ष तिर्थ राज धमलाको संयोजकत्वमा नेपाल मेलाको आयोजना गर्ने तयारी गरेकोछ । गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क केसीको अध्यक्षता र केन्द्रिय सचिब गंगाधर गौतम, कोषाध्यक्ष लोक दाहाल , प्रबक्ता शिव कुमार बडुवाल, युरोप उपसंयोजक चित्र सुबेदी, युरोप युबा उपसंयोजक दीपक न्यौपाने, आईसिसी सदस्य द्वय गंगा शर्मा र रोशन जोशीको बिशेष उपस्थिती रहेको थियो।

For more detail pls visit Chardisha