President Corners

  • Home
  • President Corners
  • आगामी कार्यकाल २०२३-२५ को लागी सदस्यता नबिकरण तथा बितरण कार्य यहि जनवरी १, २०२३ बाट सुरु हुने

आगामी कार्यकाल २०२३-२५ को लागी सदस्यता नबिकरण तथा बितरण कार्य यहि जनवरी १, २०२३ बाट सुरु हुने



गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद ( NRNA ICC) को निर्देशन अनुसार राष्ट्रीय समन्वय परिषद बेल्जियमको आगामी कार्यकाल २०२३-२५ को लागी सदस्यता नबिकरण तथा बितरण कार्य यहि जनवरी 1 २०२३ बाट सुरु हुने जानकारी गराउन चाहान्छौं। एनआरएनए बेल्जियमको पंजीकृत सदस्यको लागी आवेदन दिनको लागी आईसीसीले तोकेको SMART NRNA अन्तर्गतको MIS सिष्टम मार्फत ICC ले निर्धारण गरेका information हरु उपलब्ध गराएर सदस्यता शुल्क  तिर्नुपर्ने हुन्छ। एनआरएनए पंजीकृत सदस्यताका लागी बेल्जियमबासी नेपाली जनसमुदायमा सार्वजनिक रुपमा हार्दिक आह्वान गर्न चाहान्छौं। थप जानकारीका लागी सदस्यता समितीका साथीहरुलाई सम्पर्क गर्नसक्नुहुनेछ।

संयोजक: रमेश कंडेल
सदस्य सचिब: जगदिश सापकोटा
सदस्य: सुवास भट्ट
सदस्य: रोशन जोशी
सदस्य: शुसिला खतिवडा
सदस्य : हरी भट्टराई
सदस्य: धर्म पाठक